बिएल संवाददाता
सोमबारबाट एमाले नेता कार्यकर्ताहरूले आफूलाई झोले स्वीकार गर्दै ‘म झोले हो’ अभियान जोडदार रुपमा चलाइरहेका छन्।
शीर्ष नेतादेखि कार्यकर्ताहरूले सामाजिक सञ्जालमा ‘म झोले हो’ भनिरहँदा सांसद गोकुल बास्कोटाले भने अभियान बहिष्कार गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत झोले अभियानप्रति असन्तुष्टि पोख्दै आफूलाई एमालेको कार्यकर्ता भएको र एमाले आफ्नो विश्वास भएको र समाज बदल्ने क्रान्तिकारी सिद्धान्त भएको पार्टी दाबी गरेका छन्।
उनले भनेका छन्, ‘ज्यामितिमा स्वयमसिद्द तथ्य हुन्छन्, त्यसलाई प्रमाणित गर्न पर्दैन, जस्तो कि दुई विन्दुलाई सरल रेखाबाट मात्र जोडन सकिन्छ, त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ। राजनितिमा पनि त्यही हो अर्थात म एमाले कार्यकर्ता हुँ। त्यहाँ मेरो विश्वासको मात्र हैन, समाज नै बदल्ने क्रान्तिकारी सिद्दान्त छ।’
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया