बिएल संवाददाता
सत्तारुढ दलका प्रमुख एमाले र कांग्रेसले प्रेस काउन्सिलको रिक्त ६ सदस्य पदमा भागबण्डा गरेका छन्।
एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनले बराबर तीन-तीन सदस्य भागबण्डा गरेका हुन्।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले भागबण्डमा सिफारिस ६ जनालाई सदस्यमा नियुक्त गरेका हुन्।
एमाले निकट पत्रकार संगठनबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी नियुक्त भएका छन्। भने कांग्रेस निकट पत्रकार संगठनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी सदस्यमा नियुक्त भएका छन्।
उनीहरूले नियुक्तिको पत्र पनि बुझिसकेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया