बिएल संवाददाता
खोटाङ प्रहरीले आफ्नै श्रीमानको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार प्रहरी चौकी अर्खैलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
रेनुकाले घरायसी विवादको क्रममा ५१ वर्षीय श्रीमान पाँचकर्ण राईमाथि कोदालोको पासो प्रहार गरेकी थिइन्। आक्रमणबाट गम्भीर घाइते गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया