बिएल संवाददाता
नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना दिएका छन्। सरकारको आफ्नै प्रकाशनगृहबाट प्रकाशित गोरखापत्रको सुरुवात भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ।
कोइरालाले नेपाली प्रेसले सधैं लोकतान्त्रिक संस्कृतीको निरन्तर पैरवी गरिरहने विश्वास पनि व्यक्त गरेका छन्।
समाजिक सञ्जालमा एक सन्देश लेख्दै कोइरालाले गोरखापत्रलाई पनि स्थापना दिवसको शुभकामना दिएका छन्।
‘राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सिंगो संचार क्षेत्रलाई शुभकामना व्यक्त गर्दछु। नेपाली प्रेसले सधै पारदर्शी, उत्तरदायी समाज निर्माण गर्दै सुशासनको पक्षमा अझ दृढताका साथ निरन्तर उभिनेछ र लोकतान्त्रिक संस्कृतिको निरन्तर पैरबी गर्नेछ भन्ने मेरो दृढ विश्वास छ’ उनले लेखेका छन् ‘साथै आज गोरखापत्र दैनिकको पनि स्थापना दिवस, म त्यहाँ कार्यरत सबैमा शुभकामना व्यक्त गर्दछु।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया