बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मालाई नियुक्त गरेको छ।
यसअघिका अध्यक्ष तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलको अवकाशपछि प्राधिकरणको रिक्त अध्यक्ष पदमा सचिव शर्मा नियुक्त भएका हुन्।
शर्मालाई मन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका र बुधबारबाटै शर्माले प्राधिकरणको जिम्मेवारी सम्हालेका प्राधिकरणका प्रवक्ता रबिन ढकालले बताए।
अब प्राधिकरणमा एक जना सहकारी विज्ञ र एक जना चार्टर्ड एकाउन्टेन्ट गरी दुई सदस्य नियुक्त गर्न बाँकी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया