बिएल संवाददाता
शिक्षामन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबीच आज साँझ हुने भनिएको वार्ता अझै सुरू हुन सकेको छैन।
मन्त्री पन्त यतिबेला सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षकहरूलाई कुरेर बसिरहेका छन्।
तर शिक्षक महासंघले भने वार्तामा प्रस्तुत गर्ने विषयवस्तु र आवश्यक तयारीसहित आन्दोलनको समीक्षा आन्तरिक छलफल बोलाएको छ। सोही कारण वार्ताका लागि केही समय ढिलाइ भएको महासंघले जनाएको छ।
सरकार र शिक्षकहरूबीच यसअघि पनि पटक-पटक वार्ता हुँदै आएको छ। तर वार्ता निष्कर्षमा पुग्न सकेको छैन।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया