बिएल संवाददाता
शिक्षक आन्दोलनमा ऐक्यवद्धदा जनाउन पुगेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूविरुद्ध शिक्षकहरूले नाराबाजी गरेका छन्।
सोमबार शिक्षक आन्दोलनलाई साथ दिन भन्दै अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू नयाँबानेश्वर पुगेका थिए।
तर शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध औंला उठाउँदै नाराबाजी गरेपछि अपमानित हुँदै उनीहरू आन्दोलनस्थलबाट फर्किएका छन्।
शिक्षकहरूले नाराबाजी गरेपछि एसका नेताहरूलाई प्रहरीले स्कर्टिङ गरेर आन्दोलनस्थलबाट निकालेको थियो। शिक्षकहरूले बिजुलीबजारसम्म नाराबाजी गर्दै पछ्याए।
शिक्षकहरूले ‘कोही नेता आउनुपर्दैन’ भन्दै नाराबाजी गरेका थिए। आन्दोलनमा आउनुभन्दा संसदमा प्रभावकारी भूमिका खेल्न शिक्षकहरूको माग थियो।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया