बिएल संवाददाता
भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरूले विरोध प्रर्दशन गरेका छन्।
विरोध स्वरुप उनीहरूले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन्।
उनीहरूले पहलगाम हमलामा संलग्न आतंकवादीहरूले अपनाउने धर्म विशेषविरुद्ध मुर्दावादको नारा लगाएका थिए।
र्याली पश्चात उनीहरूले आतंकवादीको पुत्लासमेत जलाएका छन्।
उनीहरुले हिन्दूहरूलाई एकजुट हुन आग्रह गर्दै कश्मीर घटनाले आतंकवादीहरू कुनै एक धर्मविशेषको भएको प्रमाणित भएको दाबी गरेका छन्।
उनीहरुले धर्मविशेषको आतंकवाद बन्द गर्नुपर्ने माग राखेका छन्। उक्त हमलाम एक नेपाली नागरिकले पनि ज्यान गुमाएका थिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया