बिएल संवाददाता
नेकपा एमालेले शिक्षामन्त्रीमा नेता रघुजी पन्तलाई अघि सारेको छ।
एमालेले बुधबार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय गरेको बालुवाटार स्रोतले बतायो। पन्तको नाम शितल निवास पुगिसकेको स्रोतले जानकारी दियो।
पन्तलाई भोलि सपथ ग्रहणको तयारी गरिएको छ।
सोमबार शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा विधेयकमा प्रधानमन्त्रीले सहयोग नगरेको भन्दै राजीनामा दिएकी थिइन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया