बिएल संवाददाता
केहीदिनअघि एक अनलाइन पत्रिकाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित गरेको समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
सर्वोच्च अदालतका नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले मंगलबार ‘नेपाली पेन’ अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै अवहेलना मुद्दा दायर गरेका हुन्।
उक्त मुद्दाको बुधबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाई भइसकेको छ। फैसला आउन बाँकी छ।
सोमबार उक्त अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सर्वोच्चमा मुद्दा परेपछि अनलाइनले उक्त समाचार वेबसाइटबाट हटाइसकेको छ।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया