बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि रास्वपाभित्र फुटको संकेत देखिएको छ। उनको राजीनामापछि राजनीतिक वृतमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन्।
यस्तैमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई सान्त्वना दिएका छन्। शाहीले बिहीबार सामाजिक सञ्जालमार्फत सुमनालक्षित गर्दै सुखमा मात्र साथ दिने स्वार्थी हुने भन्दै लामिछानेलाई ट्याग गरेका हुन्।
उनले भनेका छन्, ‘दुःखमा साथ दिने साथी हुन्छ। सुखमा साथ दिने स्वार्थी हुन्छ।’
बिहीबार सुमनाले आफू पार्टीको नेतृत्वमा भन्दा संसदीय गतिविधिमा केन्द्रीत हुने भन्दै राजीनामा दिएकी थिइन्। उनले राजीनामामा पत्रमा पार्टीको नेतृत्वप्रति असन्तुष्टि पनि पोखेकी थिइन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया