बिएल संवाददाता
नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्ययतामा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलन गर्ने भएको छ।
कार्यक्रममा सहमहामन्त्री फर्मुला मनसुर, मधेस प्रदेश नेताहरूको समेत सहभागी रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताए।
महामन्त्री थापा बिहान ८ः३० बजे काठमाडौँबाट सिमरा आउने कार्यक्रम रहेको उनले बताए। उनको स्वागतको लागि माहागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा मोटरसाइकल र्याली हुने बताइएको छ।
बारा जिल्लाको क्षेत्र न.३ जितपुर सिमरा-१८ को प्रथम क्षेत्रीय सम्मेलन कार्यक्रम ९:३० बजे बाट सुरु हुने गुप्ताले बताए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया