बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)को पूर्व-पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ नयाँ वर्षको पहिलो दिनबाट पुनः सुरु भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको जागरण अभियान टिम सोमबार नवलपुरको गैंडाकोट पुगेका छन्।
अभियान टिमलाई गैंडाकोटमा स्वागत गरिएको छ। अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहेछन्।
जागरण अभियानमा आजबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि मिसिएका छन्। उनलाई गतसाता पार्टीको पदाधिकारी बैठकले उपाध्यक्षमा मनोनीत गरेको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया