बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७ औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बदनामी भइरहेको बताउँदै यस्तो अवस्थामा स्थापना भएको सहकारीले राष्ट्रको लागि काम गर्नुपर्ने बताए।
यो पनि-
उनले भने, ‘बीपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास छ। अहिले सहकारीको धेरै ठूलो बदनामी भइरहेको छ। यस्तो हुनु हुँदैन।बीपी कोईराला जस्तो हाम्रो जननायक नेताको नामबाट स्थापना भएको सहकारीले अवश्य नै सच्चा मानेमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ।’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया