बिएल संवाददाता
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी भएको आरोपमा शाही युवा शक्तिका नेता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शाही युवा शक्तिका दोस्रो वरीयताका नेता दिलबहादुर श्रेष्ठ छन्। उनलाई गोंगबु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का यसअघि नै पक्राउ परिसकेका छन्।
श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी गरेको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया