बिएल संवाददाता
सरकारले हटाएपछि अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेका छन्।
उनलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी नियुक्त गरेको थियो। आगामी साउनमा दोस्रो कार्यकाल सक्दै गरेका कुलमानसँग अहिलेका उर्जामन्त्री दीपक खड्का पहिलादेखि नै रुष्ट थिए।
सरकारले हटाएपछि अदालत पुगेका कुलमानका पक्षमा सर्वोच्चले पनि कुनै आदेश दिएन। शुक्रबार पत्रकार सम्मेलनमा उनले एउटा लामो लिखित वक्तब्य पढेर सुनाएका थिए।
त्यसपछि उनले पत्रकारहरूलाई जवाफ पनि दिए। त्यसक्रममा उनले आफूलाई हटाउनका कारणहरू अनि आगामी दिनका यात्राबारे भनेका थिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया