बिएल संवाददाता
भाटभटेनी सुपरमार्केटले आफ्ना सुरक्षा गार्डहरूलाई सम्मान गरको छ। गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा राजावादीहरूले कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेका थिए।
त्यो लुटपाट जोगाउनका लागि साहस देखाएर लुटेराहरूलाई कुटेर खेदेका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई ५ लाख १ हजार १११ रुपैयाँनगद सहित कम्पनीले सम्मान गरेको हो।
उनीसँगै अर्का एकजनालाई ५१ हजार र अरु दुईजनालाई २५ हजारका दरले नगद र सम्मान पत्र दिइएको छ।
त्यो बेला लगभग ८० लाखजतिको सामानहरू लुटिएको भाटभटेनीले जनाएको छ। त्यहाँ लुटपाट र उग्र प्रदर्शन गर्ने तीन दर्जनभन्दा धेरैलाई प्रहरीले पक्राउ पनि गरेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया