बिएल संवाददाता
आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठकअघि प्रतिपक्षी दलका नेताहरू रणनीति बनाउन जुटेका छन्।
नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालयमा भइरहेको बैठकले सरकारविरुद्ध सदनमा एक भएर प्रस्तुत हुनेबारे रणनीति तय गर्नेछ।
राजावादीका विरुद्ध मोर्चाबन्दी पनि गरेका उनीहरूले १५ गतेको प्रदर्शनका बारेमा पनि छलफल गरेका छन्।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी छन्।
पछिल्लो समय राजावादीहरूको आन्दोलन चर्किरहेको छ। उनीहरूले पनि १५ गते नै राजधानीमा शक्ति प्रदर्शन गर्दैछन्। र सोही दिन विपक्षीहरूले प्रदर्शन राखेका छन्।
यसैबेला सरकारले विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षीहरू एकै ठाउँमा जुटेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया