प्रमुख तीन दलका शीर्ष नेताहरू आज भेट्दैछन्। त्यसका लागि तराई-मधेस जागरण अभियानमा गएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएका छन्। सत्ता साझेदार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेसका सभापति शेरबहादुर देउवा भने यहीँ छन्।
देशमा राजसंस्था पुनस्थापनाको माग चर्किरहेको र देशब्यापी आन्दोलन चलिरहेका बेला तीन नेताहरू सँगै बस्न थालेको यो पहिलोचोटी हो।
अरु राजनीतिक अजेण्डाहरू तय नभए पनि उनीहरूबीच सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरू टुङ्ग्याउने विषयमा छलफल हुनेछ।
सात महिना अघि नै टिआरसी बिधेयक ऐन बनिसके पनि त्यसले पूर्णता पाउन नसक्दा कार्यान्वयन हुन सकेको छैन।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया