बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन गर्नुअघि त्यसको गम्भीर र निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा पहिलोचोटी संविधानसभामार्फत जनताले राजा-महाराजाबाट सार्भमौमसत्ता खोसेर आफ्नो नामको संविधान लेखेको भन्दै यो दुई दशकमा त्यसको समीक्षा गर्ने बेला भएको बताए।
‘हामीले संविधान संशोधन नगरौं भनेको होइनौं। संशोधन गरौंला तर त्योभन्दा अघि संविधानको ब्यापक समीक्षा गरौं। अनिमात्रै संशोधनको प्रक्रियामा जाऔं भनेका हौं’ उनले भने ‘संविधान त भयो तर जनताले भनेको जस्तो भयो कि भए। हाम्रा कमीकमजोरीहरू कहाँ कहाँ भए के के भए भनेर ब्यापक समीक्षा गर्ने बेला भएको छ। पहिला समीक्षा गरौं अनिमात्रै संशोधनमा जाऔं भनेर मैले पटक पटक प्रस्ताव गरेको छु।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया