बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई रुपन्देहीमा ७१ केजीको माला लगाएर स्वागत गरिएको छ।
रुपन्देहीको ओमसतियामा प्रचण्डको गलामा ७१ केजीको माला लगाएर स्वागत गरिएको हो।
ओमसतिया-६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उनको उमेर बराबरको फूलको किलोको माला लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका-६ का अध्यक्ष शिवकुमार धवलले बताए।
प्रचण्ड बुधबार रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया