बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
बिहीबार ‘नेपाली जनता’को व्यानरमा खबरदारी कार्यक्रम गरिएको हो। सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरू सडकमा आएका हुन्।
‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खबरदारी गरिएको छ।
सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति हटाउन नपाइने भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको दाबी गरे।
अर्का प्रदर्शनकारी प्रकाश कुवँरले कुलमानलाई हटाउदा सरकार नै हट्ने वातावरण बन्ने बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया