बिएल संवाददाता
आप्रवासीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’को अफर घोषणा गरेका छन्। यसको मूल्य लगभग ७० करोड नेपाली रुपैयाँ अर्थात् ५० लाख अमेरिकी डलर पर्छ।
यो भनेको एकप्रकारको अमेरिकी भीसा हो। जसबाट तत्कालै अमेरिकी नागरिकता पाउन सजिलो हुनेछ।
ओभल हाउसबाट नयाँ कार्ड बिक्री खुल्ला भएको घोषणा गर्दै ट्रम्पले भनेका छन् ‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं। ५० लाख डलर तिरेपछि यसले ग्रीन कार्डका विशेषाधिकारहरू प्रदान गरिनेछ। र यसबाट अमेरिकी नागरिकता पाउने बाटो खुल्नेछ। धनी व्यक्तिहरू यो कार्ड किनेर अमेरिका आउन सक्नेछन्।’
ट्रम्पले आगामी दुई साताभित्र कार्डको बिक्री सुरु हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया