बिएल संवाददाता
जारी युक्रेन-रुस युद्धकाबीच संयुक्त राष्ट्रसंघमा अमेरिकाले पहिलोपटक रुसको पक्षमा मतदान गर्दा नेपालले भने युक्रेनको साथ दिएको छ।
सोमबार पेस गरिएको रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावका पक्षमा नेपालसहित ९३ देशले समर्थन गरेका थिए। जबकी भारत र चीनसहित संयुक्त राष्ट्रसंघमा आवद्ध ६५ देशले मतदानमा भाग नै लिएनन्।
विपक्षमा १८ मत परेको थियो।
नेपाल, बेलायत,जर्मनी, फ्रान्ससहित ९३ देशले प्रस्तावको पक्षमा मत हाल्दा अमेरिका, रुस, इजरायल, हंगेरीलगायत १८ देशले विपक्षमा भोट गरेका थिए।
रुस-युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै युक्रेनी क्षेत्रबाट रुसलाई हटाउन मतदान भएको थियो। यद्यपि रुसले युक्रेनको भूभागमा गरेको कारबाहीको राष्ट्रसंघको बहुमतले विरोध जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया