बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा पुगेका छन्। उनी कुलपूजाका लागि स्याङ्जा गएका हुन्।
पूर्वराजा सोमबार आफ्नी बहिनी र छोरीका साथ स्याङ्जा पुगेका थिए। स्याङ्जाको वालिङमा उनका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाउदै स्वागत गरेका थिए।
सोमबार वालिङमा बसेका उनीहरू मंगलबार बिहान कुलदेवीको मन्दिरतर्फ लागेका पूर्वराजाको सचिवालयले जनाएको छ।
कालीगण्डकी गाउँपालिका -३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि पूर्वराजा परिवारका सदस्यसहित स्याङ्जा पुगेका हुन्।
मंगलबार कुलदेवता मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चना सकेर मंगलबार नै फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया