बिएल संवाददाता
नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले कांग्रेसले जितेका क्षेत्रहरूमा प्रभावकारी काम हुनुपर्ने बताएका छन्।
रोल्पाको लिवाङमा कांग्रेस जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले जितेका कुनै पनि क्षेत्र टाढैबाट हेर्दा अलग्गै चिनिने हुनुपर्ने बताए।
उनले वर्तमान गठबन्धनको सरकार सञ्चालन प्रभावकारी हुनुपर्ने भन्दै कांग्रेसले जितेको ठाउँमा ०८४ सालमा घोषणापत्र नभइ रिपोर्ट कार्ड लिएर जानुपर्ने बताए।
उनले भने, ‘हामीले घुस खाएनौं, सीमित स्रोतसाधनका बाबजुद पनि यो यो गर्याैं भनेर रिपोर्ट कार्ड लिएर जनतामा जाने हो। कांग्रेसले जितेको ठाउँमा हाम्रो कामले भोट दिने वातावरण बनाउने हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया