बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेशमा चल्ने टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिष्ट पार्टीको चरित्र गुमाएको बताए।
उनले भने, ‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन्, ‘केपी बा’को पार्टी हो। केपी बाको पार्टी भएको हुनाले उहाँको त्यहाँ आदेश चल्छ। कम्युनिष्ट पार्टीको चरित्र गुमाएको छ। उहाँको निजी आदेश मात्र चल्छ। उहाँले जुन विचार भन्नुहुन्छ, निर्देशन दिनुहुन्छ, निर्णय गर्नुहुन्छ त्यसको पालन मात्र गर्नुपर्ने हुन्छ। अरु कुनै विकल्प छैन्। त्यसैले त्यो पार्टी पार्टीका रुपमा छैन्।’
पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाँउ-गाँउमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्नुपर्ने पनि उनको भनाइ छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया