बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे प्रस्ताव पारित गरेको छ।
काठमाडौंमा तिन भएकाे महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ।
विभिन्न ७० पदमा निर्वाचन भएकोमा बुधबार मतगणनाको तयारी छ। केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया