बिएल संवाददाता
दलित अधिकार अभियान्ता खगेन्द्र सुनार पक्राउ परेका छन्।
सोमबार संघीय संसद संघीय संसद भवनमा प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बानेश्वर प्रहरी वृतका अनुसार दलितका लागि दलित अभियानका अभियान्ता सुनारलाई नियन्त्रणमा लिएर वृतमा राखिएको छ।
निषेधित क्षेत्र तोड्दै मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि पक्राउ गरेको वृतले जनाएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया