बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभामा सम्बोधन गरेका छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले संसदमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोमा दुःखेसो गरे।
उनले भने, ‘संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोल्दा प्रतिपक्षी दलका नेताहरू उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ। प्रधानमन्त्री आउँनुहुन्छ भन्ने मलाइ लागेको थियो। तर, आउनु भएन’
त्यस्तै प्रचण्डले सम्बोधन सुरु गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा पनि अनुपस्थित थिए। प्रचण्डले देउवा पनि उपस्थित नभएकोमा उनले गुनासो गरिरहेका थिए। उनले सम्बोधन गर्दागर्दै देउवा टुप्लुक्क आएपुगेपछि प्रचण्डले देउवालाई धन्यवाद दिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया