बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले गत मंसिर सम्पन्न आम–निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री ‘गगन थापा समूह’सँग रास्वपाले मत साटफेर गरेको खुलासा गरेका छन्।
महामन्त्री थापालाई प्रतिनिधि सभाको चुनाव जित्न सहज बनाइदिँदा रास्वपालाई पनि प्रत्यक्षमा २ सिट नाफा भएको विश्लेषण गरेका छन्।
ढकालले विवादित ‘समीक्षा प्रतिवेदन’मा गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको बताएका छन्।
‘गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो,’ उनले लेखेका छन्, ‘नतिजाले काठमाडौँ ०४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया