
बिएल संवाददाता
नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएकाे छ।
बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएकाे एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए।
यसका साथै एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन्।
एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया