बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) पार्टीकाे अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।
एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्षसमेत रहेका नेता सुदेश पराजुलीले महाधिवेशनले नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे बताएका हुन्।
‘सर्वसम्मत, सेन्ट-परसेन्ट, हलकाे अनुमाेदन माधवकुमार नेपालकाे नेतृत्वमा भएकाे छ र अरु विकल्प पनि छैन’, पराजुलीले भने।
उनले महाधिवेशन सहमतिका साथ अगाडि बढेकाे बताउँदै विद्राेहकाे अनुमाेदन गर्ने र विद्राेह गर्ने मूल नेतृत्वलाई अनुमाेदन गरेकाे बताए।
अन्य पदमा भने निर्वाचनबाट पदाधिकारी चयन हुने उनले बताए।
भिडियाे:
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया