बिएल संवाददाता
नेकपा (एमाले)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ। याे सँग प्रचण्ड सरकार अल्पमतमा परेकाे छ।
संसदकाे सबैभन्दा ठुलाे दल नेपाली काँग्रेससँग सत्ता समीकरणकाे सहमति गरेकाे एमालेले नयाँ सरकार निर्माणका लागि बुधबार साँझ समर्थन फिर्ता लिएकाे हाे।
ओलीकाे नेतृत्वमा सरकार निर्णमा गर्नेगरी नेपाली काँग्रेस र एमालेबीच सहमति भएकाे छ। नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्रीकाे राजीनामा माग गरेपनि प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै मन्त्रीहरु फिर्ता लिने निर्णय गरेकाे हाे।
एमालेले समर्थन फिर्ता लिएपनि राजीनामा नदिने र ३० दिनभित्र विश्वासकाे मत लिने प्रधानमन्त्री प्रचण्डले घाेषणा गरेका छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया