बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेकाे छ।
आइतबारदेखि काठमाडाैँमा सुरू भएकाे दशौँ राष्ट्रिय महाधिवेशनका लागि एकीकृत समाजवादीले अध्यक्ष मण्डल गठन गरेकाे हाे।
यसैगरी पार्टीले केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी ठगन गरेकाे छ।
एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गर्ने निर्णयसमेत गरेकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया