बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यक्षबाहेक नेतृत्व चयन सहमतिबाटै गर्ने भएको छ।
जनकपुरमा जारी पहिलो महाधिवेशनमा बिहीबारका लागि तय भएको प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने निर्णय भएकाे हाे।
अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। अध्यक्षबाहेक अन्य पदका लागि निर्वाचन गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर सहमतीमा नेतृत्व चयन गर्ने निर्णय भएपछि सबै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
महाधिवेशन प्रतिनिधिहरुले नेतृत्व चयन गर्ने अध्यक्ष यादवलाई दिएका छन्।
महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी चयन हुनेछन्। त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना चयन हुनेछन्।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया