बिएल संवाददाता
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेकाे सरकारकाे रवैया निरङ्कुशतातर्फ उन्मुख रहेकाे बताएका छन्।
प्रेस युनियनकाे ३३औँ स्थापना दिवसका अवसरमा उनले प्रेसलाई सरकराले कुल्चने प्रयास गरेकाे भन्दै यसकाविरूद्धमा लाग्नुपर्ने बताए।
पञ्चायमा पनि अहिलेकाे सरकारले जस्ताे प्रेसकाे विषयवस्तुमा अंकुश लगाउने काम नगरेकाे सम्झिए।
साथै थापाले सहकारी ठगी छानबिनमा संसदीय समितिकाे कार्यादेश काँग्रेसले भनेकै सरह बन्ने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया