बिएल संवाददाता
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश हटाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि कर्फ्यू आदेश हटेको हो।
सुनसरी घटनाको विरोधमा प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थाको विश्लेषणपछि स्थानीय प्रशासनले गत साउन १४ गते बिहीबारदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो।
मधेस अशान्त बनेपछि आन्दोलनरत पक्षहरूसँग वार्ताका लागि मधेस झरेका गृहमन्त्री सुधन गुरुङ पनि तनाव कम भएसँगै ४ दिनपछि काठमाडौं फर्किएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया