बिएल संवाददाता
अध्यक्ष केपी ओलीको फोनसमेत ‘इग्नोर’ गरेर बसेका एमाले उपाध्यक्ष विष्णु पौडेल ४८औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन्।
सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेको एक सातापछि पौडेल पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।
४८औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार बबरमहलस्थित कार्की बैंक्वेटमा एमालेले प्रवचन कार्यक्रम राखेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी ओली पनि सहभागी छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया