बिएल संवाददाता
काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा युवतीको शव फेला परेको छ।
नयाँ बसपार्कमा रहेको गेस्ट हाउसको कोठामा अन्दाजी ३० वर्षकी निशा सुनारको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ।
गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको थियो।
सुनारको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। हालसम्म अनुसन्धान जारी रहेको र घटनामा जोडिएका कोही व्यक्ति पक्राउ परिसकेका छैनन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया