बिएल संवाददाता
प्रधानमन्त्री बालेन शाहले रास्वपा चुनावैपिच्छे एउटै मुद्धा लिएर भोट माग्न नजाने स्पष्ट पारेका छन्।
चितवनको भरतपुरमा आजदेखि सुरु भएको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने दाबी गरे।
‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं। यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं। अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं। अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया