बिएल संवाददाता
जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग तुलना गरेका छन्।
चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै राउतले रवि लामिछानेसँग आफूले भविष्य देख्दै आएको बताए।
उनले रास्वपालाई शक्तिशाली बनाउन, वैकल्पिक राजनीतिलाई माथि उठाउन र मधेशीका छोरा बालेन शाहलाई प्रधानमन्त्री बनाउने रविले खेलेको भूमिकाको जति प्रशंसा गरे पनि नपुग्ने बताए।
‘मैले एउटा सार्वजनिक कार्यक्रममा भनेको थिँए। तपाईं बीपी कोइरालापछिको नेता हुन सक्नुहुन्छ जसले यो देशलाई डोर्याउन सक्दछ। तपाईं आन्दोलन गर्नेतिर लाग्नुहोस्, सत्तातिर नलाग्नुहोस् भनेको थिएँ,’ राउतले परिवर्तनका लागि ०७९ को निर्वाचनमा रविसँग घण्टौं छलफल गरेको स्मरण गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया