बिएल संवाददाता
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले आफ्नाविरुद्ध जारी भएको पक्राउ पूर्जीविरुद्ध दायर गरेको रिटमा सोमबार छलफल गर्ने भएको छ।
उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले आगामी सोमबार मुद्धालाई प्राथमिकतामा राखी पेशी तोक्न आदेश गरेको हो।
इजलासले अनुसन्धानमा देउवा परिवारले सहयोग गर्ने प्रतिबद्धता जनाएको, देउवाको स्वास्थ्य अवस्था अनि पक्राउ अनुमति जारी गर्ने अदालतको क्षेत्राधिकारमा विचार गर्नुपर्ने भन्दै ती प्रश्नहरू समेत दुवै पक्षको छलफलबाट टुंगो हुने आदेश गरेको हो।
सोमबार देउवालगायतविरुद्ध जारी भएको पक्राउ अनुमति प्रक्रिया सम्वत थियो वा थिएन भनेर छलफल गर्नेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया