बिएल संवाददाता
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ।
सांसदहरूले शर्मालाई कडाभन्दा कडा प्रश्नहरू सोधेका छन्। एमाले सांसद पद्माकुमारी अर्यालले चौथो वरीयतामा रहेर पनि अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा उत्कृष्ट हुनुको कारण पुष्टि गर्न आग्रह गरेकी छन्।
‘चौथो नम्बरको न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस हुने कुराले भविष्यमा स्थापित विधि र परम्परालाई उल्लंघन गर्दै गलत उदाहरण प्रस्तुत गर्दैन?’ अर्यालले प्रश्न गरिन्।
उनले सरकारको काम कारबाहीलाई रोक्ने सामर्थ्य भए/नभएको बारे पनि प्रश्न सोधेकी छन्।
‘निष्पक्ष भएर कार्यपालिकाको काममा अंकुश लगाउन सक्नुहुन्छ,’ उनले प्रश्न गरिन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया