बिएल संवाददाता
संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशमा प्रस्तावित डा.मनोज शर्माविरुद्धको उजुरी आगामी मंगलबार खोल्ने तयारी गरेको छ।
समिति सचिवालयका अनुसार सोमबार कार्यलय समयसम्म उजुरी दिन सकिने छ। शनिबार साँझसम्म शर्माविरुद्ध ७ वटा उजुरी परेका छन्।
गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको गत वैशाख २६ गतेको बैठकले शर्माविरुद्ध उजुरी गर्न १० दिनको समय दिएको थियो।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार मंगलबार बस्ने समितिको बैठकमा उजुरी खोलिने छ र अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण गरिनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया