बिएल संवाददाता
नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
कांग्रेस संसदीय मामिला सहजीकरण समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग छलफल गरेको हो।
सहजीकरण समितिमा पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी संयोजक छन्। सो समितिले समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदीय मामिलाका बारेमा सांसदहरूलाई जानकारी गराउने कार्यक्रम छ।
आइतबारको अभिमुखीकरण कार्यक्रमलाई नेता गोविन्द पोखरेलले सहजीकरण गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया