बिएल संवाददाता
पूर्व गृहमन्त्री सुधन गुरुङले बिचौलिया दीपक भट्टसँग जोडिएको प्रकरणमा आफूमाथि छिटो छानबिन गर्न माग गरेका छन्।
सोमबार संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूमाथि छिटो छानबिन हुनुपर्ने बताएका हुन्।
‘छानबिन गरोस् भनेको खोई त कहिले गर्ने हो? अलि चाडो गर्नुपर्यो क्या। छानबिन गर्नुपर्यो।’
उनले आफू दोषी भए कारबाही भइहाल्ने, निर्दोष भए अरूलाई कारबाही हुनुपर्ने बताएर
उनले भने, ‘अब दोषी भए त मलाई कारबाही हुनुपर्यो। निर्दोष भयो भने चाहिँ फेरि अरुलाई कारबाही हुनुपर्यो नि। म गलत भए भने त गलत भइहालें नि। म गलत भएन भने चाहिँ सबैजनालाई कारबाही हुनुपर्छ है।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया