बिएल संवाददाता
अनामनगरस्थित सरकारी जग्गा मिचेर बनाइएको साततले घर भत्काउन पुगेको डोजर घर नभत्काइ फर्काइएको छ।
दुईवटा डोजरले घरको अगाडिपट्टीको ५ तलासम्म चिथोरेर छोडिदिएको छ। बाँकी घर के गर्ने भन्ने टुंगो लागिसकेको छैन।
घरको अगाडिको भागले मात्रै सरकारी जग्गा छोएको पाइएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया