बिएल संवाददाता
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले अध्यादेशमार्फत शासन चलाउने बालेन सरकारको कदमको विरोध जनाएका छन्।
शाहीले संसद अधिवेशन रोकेर अध्यादेशमार्फत विधेयक ल्याइ सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम भएको बताए।
‘संसदमा तपाईंहरूको झन्डै दुईतिहाइ छ पारित गर्न खोज्नुभएको विधेयक संसदबाट सजिलै पारित हुने सम्भावना छ। त्यसैले संसदलाई छलेर होइन होइन। सहकार्य गरेर अगाडि बढ्नुहोस्। यस्ता गतिविधिले कालान्तरमा स्वयं प्रधानमन्त्रीज्यूलाई नै अप्ठ्यारो पार्न सक्छ,’ उनले भनेका छन्।
त्यस्तै शाहीले संसदीय अभ्यासको पूर्ण पालना गर्दै अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति बन्द गरी संसदबाटै विधेयक ल्याउन अपिल गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया