बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको महामन्त्री एवं दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
पार्टी संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह छन्। उनलाई पार्टीले प्रधानमन्त्री बनाइसकेको छ।
सोही बैठकले पार्टी मुख्य सचेतकमा महामन्त्री बुर्लाकोटीलाई चयन गरेको थियो। भने सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया